२५ भदौ २०८३, बिहिबार

नेप्से

नेशनल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई उक्त लाभांश घोषण गरेको हो । इन्स्योरेन्सको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख