२५ भदौ २०८३, बिहिबार

नेप्से

नेप्सेमा नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्रबैंकद्वारा निष्कासन गरिएको कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । २०८४ “छ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब बराबरको, २०८४ “ज” नामक विकास ऋणपत्र