काठमाडौं । साताका २ दिन निरन्तर छलाङ हानेको शेयर बजारले साताको तेस्रो दिनसम्म राताम्य भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर माहाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।०८० को मोद्रिक नीति सार्वजनिक गरे पछिको २ कारोबारको दिन उचालिएको शेयर बजार फेरी तेस्रो कारोबारको दिन ओरालो लागेको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज