काठमाडौं । नेप्से उच्च अकंले घटेको छ । सोमबार नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको