काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा झरेको छ । बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर