२५ भदौ २०८३, बिहिबार

नेप्से

सेयर बजारमा करेक्सन, २९ सय नाघेर झर्‍यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेप्से यस दिन परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ । बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको