काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार झिनो अंकले बढेको बजार आज फेरि ओरालो लागेको हो । विहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ बिन्दुमा झरेको छ । बिहीबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड