काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । आइतबार २२.१४ अंकको गिरावट आएको हो। यससँगै नेप्से परिसूचक २१०९.३४ अंकमा ओर्लिएको छ । गत साता लगातार बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कारोबार खुल्दा सामान्य बढेपनि अन्तिम समयमा परिसूचक घटेर बन्द भएको हो । कारोबार अवधिभर