काठमाडौँ । आज १४५ कम्पनीको सेयर मूल्य घटेको छ । बजार सामान्य अकंले घटेसँगै कम्पनीको सेयर मूल्य समेत घटेको हो । बजार ०.६२ अकंले घट्दा कारोबार ४ अर्ब ३० लाख रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा नेपाल एबिआई बैंक ऋणपत्र २०८९ रहेको छ । कम्पनीको सेयर ९.६०