७ श्रावण २०८३, बिहिबार

नेप्से

दशैं–तिहारबीचमा पनि बजारमा देखिएन उत्साह, लगानीकर्ता पर्ख र हेरको अवस्थामा, नयाँ स्टकले कस्तो गर्ला असर ?

काठमाडौँ । दशै तिहारको बिचमा समेत सेयर बजारमा उत्साह आउन सकेन । केहि महिना यता निरन्तर खुम्चि रहेको बजारले दशैं तिहारको बिदामा समेत निरन्तरता पाएको छ । लगानीकर्ताको आत्मबल कमजोर देखिएको छ । ठूला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् भने साना लगानीकर्ताले मात्र यति ठूलो बजार