ऋणपत्र Archives - Page 23 of 23 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

ऋणपत्र

एनआईबिएल समृद्धि फण्ड–१ ले ३ कम्पनीको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ३ कम्पनीको ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल बैंकको १२ हजार ५ सय कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको ५० हजार कित्ता गरी जम्ममा ७२ हजार ५ सय कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।