काठमाडौँ । प्राइम कमर्सियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन हो। बैंकले गत असार १६ गतेदेखि १० वर्ष अवधिको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको थियो। यस ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले नियमित रूपमा ब्याज पाउनेछन्। बैंकले प्रतिऋणपत्र