२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र आज आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गते, सोमबारदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष समय अवधी रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा विक्री खुल्ला गरेको हो । प्रक्तिकित्ता १