ट्रेडिङ्ग « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

ट्रेडिङ्ग

एनआइसी एशिया बैंकको ३ लाख ७ हजार कित्ता सेयर बिक्री, सेयर मूल्य कति छ ?

काठमाडौं । आइतबार सर्वाधिक सेयर कारोबार हुने कम्पनीको दोस्रो सूचीमा एनआइसी एशिया बैंक छ । साताको पहिलो कारोबार दिन बैंकको साढे १३ करोड बढीको सेयर किनबेच भएको हो । आइतबार बैंकको १३ करोड ६५ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार