ट्रेडिङ्ग « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

ट्रेडिङ्ग

बुद्धभुमि हाइड्रोपावरको आईपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन नै ८ गुणा बढी आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन नै साढे ४ लाख भन्दा बढीको आवेदन परेको छ । सोमबारसम्म कम्पनीको आईपीओमा ४ लाख ५५ हजार ४३८ जना आवेदकले ५९ लाख ५९ हजार ३० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । यो माग गरिएकोभन्दा ८