नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्सेमा ग्रीन भेन्चर्सको आईपीओ सूचीकृत, कति पायो आपेनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको आईपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । जसमध्ये स्थायिन वासिन्दालाई बिक्री गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको ३१ लाख २५ हजार