नेप्से « Arthapath.com
५ चैत्र २०८०, सोमबार

नेप्से

सेयर बजारमा सामान्य सुधार: कारोबार रकम भने घट्यो, गोखार्ज फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । पछिल्लो केही दिन लगातर घटेको सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ३.२७ अंकले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार परिसूचक २०७३ दशमलव ५३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह ०.३७ अंक, लगानी समूह ०.३५, उत्पादन तथा प्रशोधन ५७.७१