२१ कार्तिक २०८३, शनिबार

लाभांश

तीन बैंकसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कसले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । आज एकैदिन आधा दर्जन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त दिन तीन बैंकसहित ७ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास, आत्मनिर्भर र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने