काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम मिति नजिकिएको छ । साधारसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस २२ गते सोमबार बुक क्लोज गर्ने भएको हो । त्यसका आधारमा पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कोषको लाभांश पाउन र सभामा भाग लिन पाउने