२३ कार्तिक २०८३, सोमबार

शेयर

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको मंसिर २४ गतेबाट मङ्सिर २९ गते, सोमबारसम्म निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले १० वर्ष अवधिको लागि “१०।२५ प्रतिशत बिओके डिबेन्चर २०८६” नाममा १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले