काठमाडौँ। नेपालको जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग गर्दै स्वच्छ ऊर्जा उत्पादन गर्ने उद्देश्यका साथ जलविद्युत् आयोजनाहरूको विकास तथा व्यवस्थापनमा कार्य गर्दै आएको एबीपी इनर्जी लिमिटेड र मर्चेन्ट बैंकिङ संस्था सिद्धार्थ क्यापिटल लिमिटेडबीच एबीपी इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी सम्झौता छ। असोज ८ गते सम्पन्न भएको सम्झौतामा एबीपी इनर्जी