शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

मेरो सेयरको पासवर्ड विर्सनुभयो ? अव सय पटकसम्म रिसेट गर्न सकिने

काठमाडौं । मेरो सेयरको पासवर्ड विर्सनुभयो ? अव चिन्ता नलिनुहोस । यसअघि १० पटकसम्म रिसेट गर्न सकिने मेरो सेयरको पासवर्ड अव १ सय पटकसम्म रिसेट गर्न सकिने व्यवस्था सिडिएसले गरेको छ । सेयर बजारमा अहिले खुलेको आएईपिओमा लगानीकर्ताहरूले मेरो सेयरको पासवर्ड विर्सिएर मर्चेन्ट बैंकिङमा लामो लाइन बस्नुपर्ने व्यवस्था अव हट्ने