Right Share Archives - Page 11 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

सन नेपाल लाइफ हकप्रद सेयर बाँडफाँट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको हो । कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला