Right Share Archives - Page 12 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको मूल्य ३१६.९८ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४५८.०२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो ।