काठमाडौं । हकप्रद सेयर पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज बस्दैछ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद सेयर निष्काशन भएको हो । हाल कम्पनीको चुक्ता