Right Share Archives - Page 47 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

राधी विद्युतको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर निष्काशन, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन भएको छ । कम्पनीले आज असोज ५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ९५