Right Share Archives - Page 48 of 54 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Right Share

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को नगद लाभाश इकाईधनीको खातामा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई फण्डको लाभांश इकाईधनीलाई बैंकमा पठाउन सुरु गरेको छ । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा भदौ १५ गतेदेखि पठाउनु सुरु गरेको हो । दुवै फन्डले भदौ ६ गतेसमम डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको