काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को संस्थापक शेयर बिक्री प्रक्रिया स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम कम्पनीको ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद शेयर बिक्री प्रक्रिया स्थगित गरेको हो । बोर्डको अर्काे सूचना जाी नगरेसम्म बिक्री प्रक्रिया स्थगित गरिएको हो ।