Right Share Archives - Page 52 of 54 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Right Share

 दीर्घकालीन स्रोत सुनिश्चित गर्न ५ अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले ‘आरबिबिएल डिवेञ्चर, २०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार