१४ कार्तिक २०८३, शनिबार

ऋणपत्र

एनएमबि बैंकको छिटो अवधिमा भित्र नबिकेको उर्जा ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि बैंकको बैशाख २१ गतेदेखि निष्काशनमा आएको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म बिक्रीमा रहने भएको छ । कम्पनीले तोकेको छोटो अवधि बैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म बिक्रीमा रहेको जनाएको हो । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री