काठमाडौं । दोस्रो बजारमा यसै सातादेखि कारोबारमा आएको सीइएडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीको सेयर ३ वर्षपछि मात्रै किनबेच गर्न पाइने भएको छ । यसै साता धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको जानकारी