२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

अरुण भ्यालीको ५० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अरुण भ्यालीको हकप्रद सेयर आजदेखि बिक्री खुला गरिएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर आज (वैशाख ६ गते, सोमबार) देखि निष्कासन तथा बिक्री खुल्ला गरिएको हो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला