२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

नेशनल माइक्रोफाइनान्सको ८० हजार संस्थापक शेयर आजदेखि बिक्री खुला

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको छ । कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर आज (चैत ३१ गते) देखि लिलामीमा बिक्री खुला गरिएको हो । उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १ हजार ६ सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा खरीद गर्न