काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्ते, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलामा १२ सय ५०