काठमाडौं । पिपुल्स हाइड्रो पावर कम्पनीले साढे ८२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनामा स्वपुँजी लगानी जुटाउन सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने तयारी गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि ८२