काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १८.८१ अंकले बढेको छ । बुधबार दिनभरि २०७ कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ सेयर कित्ता ५० हजार ९५० पटक किनबेच हुँदा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँको कारोबार भएको छ । बुधबार २२८६.५४ अंकमा बन्द २२८६.५४