काठमाडौं । बुधबार शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । सोमबार ८.५७ अंक,मंगलबार ५.५७ अंकले बढेको शेयर बजार आज भने ४९.१७ अंकले बढेको छ । आज २ सय ८ ओटा कम्पनीको ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ । आज शेयर