काठमाडौं । बुधबार नेप्से १४.६८ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज परिसूचक १६०० अंक पुगेको छ । बुधबार ३ अर्ब ३५ करोड भन्दा बढिको कारोबार भएके नेप्सेले जनाएको छ । बुधबार ४५ हजार ८७५ वटा कारोबारमार्फत १ करोड २६ लाख ७८ हजार ५४४ कित्ता शेयर कारोबार भएको छ