काठमाडौं । सोमबार नेप्से ६.१२ अंकले घटेको छ । सेयर बजार सोमबार केही घटेको हो । नेप्से १५६९.०६ विन्दु पुगेको छ । सोमबार शुरुदेखी नै घटेको सेयर बजार २ अर्ब ६३ करोडको कारोवार भएको छ । सोमबार ११४ वटाको सेयर मूल्य घटेको छ । सोमबार ८५ लाख ६५ हजार ७८