२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्सेको साधारण सभा पौष २९ गते, १६६.६७ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । नेप्सको पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले ४०औँ वार्षिक साधारण सभा पौष २९ गते बिहान ११ बजे बोलाएको हो । नेप्सेको सभाले हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको १०० प्रतिशत नगद लाभांश (करसहित) र