२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

आजसम्म शेयरधनी बन्नेले स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश पाउने

काठमाडौं । आजसम्म नेप्सेमा शेयर किन्नेहरुले स्वावलम्बन लघुवित्तको लाभांश पाउनेछन् । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । ्लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलवार बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पौष ५ गते सोमवार) सम्म नेप्सेमा कायम