काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रालीको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको संस्थापक शेयर आज (मंसिर ३ गते, शुक्रबार) देखि बिक्री खुला गरिएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकका गरी संस्थापक ६६ हजार ७६० कित्ता शेयर बिक्री खुला