काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से २७.५१ अंकले बढेको छ । गत शुक्रबार १७ अंकले ओरालो लागेको नेप्से आज २७ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २५८४.५२ अंकमा पुगेर बन्द भएको छ । आज दिनभर २ सय २५ कम्पनिको ५ करोड ८ लाख १८ हजार कित्ता शेयर ३८