काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार भने भारि अंकले बढेको थियो । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोनमार्फत सेयर बजार सम्वन्धि कार्य गर्न निर्देशन दिएका थिए । सोही कारण सोमबार नेप्से बढेको अनुमान गरिएको थियो । बुधबार