२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

आजदेखि १ अर्ब रुपैयाँको नबिल ब्यालेन्स्ड फण्ड ३ मा आवेदन खुल्यो, कहिलेसम्म दिन पाईन्छ ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ आज (भदौ २५ गते, शुक्रबार) देखि निष्काशन गरिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड ३ आज (भदौ २५ गते, शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त फण्डको समयावधि १० वर्षको रहेको छ । कम्पनीले प्रतिइकाई