२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

धेरैजसो राष्ट्रमा सेयर किन्न बैंकबाट ऋण पाइन्न

काठमाडौं । दोस्रो बजारमा सेयर खरिद गर्न भनेर बैंकमा सेयर धितो राखेर कर्जा लिन पाइने नेपालको व्यवस्था अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको पाइएको छ । अपवादबाहेक विश्वका धेरैजसो राष्ट्रमा लगानीकर्ताले सेयर ब्रोकर र मर्चेन्ट बैंकिङमार्फत सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था छ । यसरी सेयर धितो राख्दा ब्रोकर र मर्चेन्ट बैंकिङले धितोको कति