काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरिने भएको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले खुलामुखी म्युचुअल फण्ड बिहीबार (भदौ, १७ गते) देखि निष्काशन गर्ने भएको छ । क्यापिटलले निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा