काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्री खुला गरिएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख बढी कित्ता संस्थापक सेयर आज (साउन १९ गते, मंगलबार) देखि लिलामीमा बिक्री खुला गरेको हो । बैंकले १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा