काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार करिब २ लाख कित्ता सेयर सूचीकृत भएको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.५ प्रतिशत बोनस सेयर बापतको १ लाख ९५ हजार ७७२.५० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । लघुवित्तले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई