२६ भदौ २०८३, शुक्रबार

नेप्से

बाँडफाँटको ३७ दिनसम्म सूचीकृत भएन अप्पर लोहोरेको आइपीओ, अब कहिले हुन्छ ?

काठमाडौं । ३७ दिनसम्म अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत हुन सकेको छैन । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ गत साउन २९ गते बाँडफाँट गरेको थियो । तर, आइपीओ बाँडफाँट गरेको महिना भन्दा बढी समय पुगि सक्दा अझै सूचीकृत हुन सकेको